वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिने तयारी

barshaman pun

काठमाडौं । लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित बनेका माओवादी नेता बर्षमान पुन अनन्तलाई उपचारको लागि बैंकक लगिने तयारी गरिएको छ ।

आइतबार सुमेरु अस्पतालमा उनको स्वास्थ्य परीक्षण गर्दा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएपछि थप उपचारका लागि बुधबार बिहान पीडित पुनलाई बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);