चीनबाट फर्किएपछि ‘प्रचण्ड’लाई भेट्न पुगे वर्षमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चीनबाट फर्किएपछि ‘प्रचण्ड’लाई भेट्न पुगे वर्षमान

काठमाडौं । लामो समय चीनमा उपचार पछि शुक्रबार स्वदेश फर्किएका वर्षमान पुन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।

उनी आजै पत्नी ओनसर घर्तीसँगै केहि माओवादी नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

केहिबेरको छलफल पछि उनीहरुले सामुहिक तस्विर खिचाएका थिए । लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनलाई स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);