प्रमुख शक्तिराष्ट्रहरुबीच सैन्य गतिविधि बढाउने होडवाजी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रमुख शक्तिराष्ट्रहरुबीच सैन्य गतिविधि बढाउने होडवाजी ( भिडियो रिपोर्ट )

माउन्टेन टेलिभिजन एचडी \ काठमाडौँ, फाल्गुन २३ ।  विश्वको शक्ति सन्तुलनमा तिव्र बदलावहरु आइरहेका छन् । प्रमुख शक्तिराष्ट्रहरुबीच विश्वभर प्रभाव बढाउने होडवाजी नै चलेको छ । उनीहरुले सैन्य खर्चमा वृद्धि गर्दै विश्वव्यापी ठूलो लगानी गर्दै आएका छन् । अमेरिकाले रक्षा बजेटमा वर्षेनी वृद्धि गर्दै आएको छ । चीन पनि निरन्तर सैन्य खर्च बढाइरहेको छ ।

उसले शनिवार यसको घोषणा गरिसकेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);