दार्चुलाको महाकालीमा जिप दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दार्चुलाको महाकालीमा जिप दुर्घटना

दार्चुला । दार्चुलाको महाकाली न पा ४ लास्कुना जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

महाकाली न पा को खलंगा बाट नौगाड गा पा को दल्लेक तर्फ जाँदै गरेको मदेश प्रदेश ३००१ज३४० नम्बरको यात्रुबाहक जिप माहाकाली न पा ४ लास्कुमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

घाईते हरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । घाइते हरु को अवस्था बारे थप विवरण आउन बाँकी रहेको र घाइते हरु सबै भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);