भारतीय नागरिक चढेको जिप दुर्घटना, १० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतीय नागरिक चढेको जिप दुर्घटना, १० जना घाइते

काठमाडौं, २३ फागुन । दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्लाको महाकाली न पा ४ लास्कुना जिप दुर्घटना हुँदा १० जना घाइते भएका हुन्।

महाकाली न पा को खलंगा बाट नौगाड गा पा को दल्लेक तर्फ जाँदै गरेको मदेश प्रदेश ०३००१ज०३४० नम्बरको यात्रुबाहक जिप माहाकाली न पा ४ लास्कुमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

घाईते हरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । घाइते हरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको र घाइते हरु सबै भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);