शरदको सम्पत्ति रोक्का गर्न निशा अधिकारीले दिइन् मुद्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

शरदको सम्पत्ति रोक्का गर्न निशा अधिकारीले दिइन् मुद्दा

काठमाडौं, २३ फागुन । पति क्रिकेटर शरद भेषावकरको सम्पत्ति रोक्का गर्न माग गर्दै अभिनेत्री निशा अधिकारीले मुद्दा दर्ता गरेकी छिन् ।

केही दिनमात्र निशाले भेषावकरविरुद्ध अंश मुद्दा हालेकी थिइन् । सोही दिन नै निशाले जिल्ला काठमाडौं अदालतमा सरदको सम्पत्ति रोक्का गर्न माग गर्दै निवेदन पनि दिएकी हुन् ।

अभिनेत्री निशा अधिकारीले दुईजना बीच अथाह माया र सम्मान भएको बताएकी थिइन् । सोमबार सामाजिक सञ्जालमा लामो स्टाटस पोस्ट गर्दै निशाले लेखेकी छिन्,‘म शरद र युवान राम्रो छ र अथाह माया, सम्मान र करुणा साझा गर्दछु।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);