काठमाडौं, २१ फागुन । आज आठदलिय गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ ।
आजको बैठकमा राष्ट्रपति निर्वाचन र सरकारमा सहभागिताका बारेमा छलफल हुने स्रोतले जनाएको छ ।