एमालेले विश्वासको मतको विपक्षमा मत हाल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेले विश्वासको मतको विपक्षमा मत हाल्ने

काठमाडौं, २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ । आज बस्ने प्रदेश सभाको बैठकमा एमालेले विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमालेको तर्फबाट मुख्यमन्त्री भएका राजेन्द्र रावल नेतृत्वको सरकार नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकोले ढलेको थियो । ठुलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए । आज उनले विश्वासको मत लिंदैछन् ।

नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीे शक्ति बाँडफाँटमा लिखित सहमति नभए शाहलाई विश्वासको मत नदिने अडान लिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);