हिन्दू स्वयंसेवक संघले गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हिन्दू स्वयंसेवक संघले गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा (फोटोफिचर)

काठमाडौं, १७ फागुन । हिन्दू स्वयंसेवक संघ नेपालले विभिन्न जिल्लामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गरिरहेको छ । बुधवारको रुपन्देहीको तिलोत्तमामा संस्कृति ज्ञान परीक्षा आयोजना भएको छ ।

ज्ञान परीक्षामा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो । विद्यार्थीहरुले स्थानीय संस्कृति झल्कने भेषभूषामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसअघि काठमाडौंको टुँडिखेलमा हजारौं विद्यार्थीको सहभागितामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना

संघले इतिहास, संस्कृति, परम्परा र जनसंख्याको आधारमा नेपाल हिन्दू राष्ट्र नै भएकोमा जोड दिने गरेको छ ।

तस्बिरहरुः एचएसएस

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);