हिन्दू स्वयंसेवक संघ नेपालद्वारा जनकपुरधाममा संस्कृति ज्ञान परिक्षा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा जनकपुरधाममा संस्कृति ज्ञान परिक्षा

काठमाडौं, २१ फागुन । हिन्दू स्वयंसेवक संघ नेपालले जनकपुरधाममा संस्कृत ज्ञान परिक्षा सम्पन्न गरेको छ । आज आइतबार सम्पन्न परीक्षामा विद्यालयमा अध्ययनरत छात्रछात्राको उल्लेख्य उपस्थिति थियो ।

संकृति ज्ञान परिक्षामा मिट ईग्लिस बोर्डिङ स्कुलकी जिया साहले प्रथम स्थान, किड्डी कन्वेन्ट ईग्लिस विद्यालयका श्रवणकुमार यादवले दोस्रो र श्रीराम माध्यमिक विद्यालयकी पूर्णिमा कुमारी पौडेलले तेस्रो स्थान हासिल गरिन् ।

हिन्दू स्वयं सेवक संघ नेपालले अधिराज्यका विभिन्न स्थानमा संस्कृति ज्ञान परिक्षा आयोजना गर्दै आएको छ । यसअघि काठमाडौं, रुपन्देहीलगायतका जिल्लामा परिक्षा सम्पन्न गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);