नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अल्बर्टो एनेस नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अल्बर्टो एनेस नियुक्त

काठमाडौं । इटालीका भिन्सेन्जो अल्बर्टो एनेस नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

भिन्सेन्जो बुधबार राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टोली ६ महिनायता मुख्य प्रशिक्षक विहीन रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);