बामदेवलाई भेट्न ओली भैसेपाटीमा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

बामदेवलाई भेट्न ओली भैसेपाटीमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

बुधबार गौतम निवास भैसेपाटी उहाँहरुबीच भेटवार्ता भएको हो । दुई नेताबीच पछिल्लो समयसामयिक राजनीतिक घटनाक्रम बारे छलफल भएको बताइएको छ । साथै, उहाँहरुबीच नेकपा एकिकरणको सम्भावनाको बारेमा समेत छलफल भएको बुझिएको छ ।

ओलीले राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्वाङलाई जिताउन गौतमलाई आग्रह समेत गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);