संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं, १५ फागुन । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको आजको बैठक मध्यान्ह १२ः३१ बजे शुरु हुनेछ ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply