आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

dollar

काठमाडौं,९ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरो १४१ रुपैयाँ ११ पैसा र विक्रिदर १४१ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ १५ पैसा र विक्रिदर ९१ रुपैयाँ ५६ पैसा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);