व्यवसायी देखि नियमनकारी निकायको लापरबाहीले ग्यास चुहावट र विष्फोटको घटना बढ्दै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

व्यवसायी देखि नियमनकारी निकायको लापरबाहीले ग्यास चुहावट र विष्फोटको घटना बढ्दै ( भिडियो रिपोर्ट )

बिद्या तामांग  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ ,फाल्गुन ५ ।  वर्षेनी ग्याँस चुहावट र विष्फोटबाट हुने घटनाले दर्जनौंको मृत्यु हुने गरेको तथ्यांक छ । ग्याँस ऊर्जाका लागि जति सजिलो मानिएको छ उति नै घातकसिद्ध बन्दै आएको छ ।

वर्षेनी दुर्घटना हुँदा पनि ग्याँस व्यवसायी, उपभोत्ता देखि नियमनकारी निकाय समेत गम्भीर बनिरहेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);