युक्रेन र रसियाका कलाकारहरु नेपालमा एकसाथ शान्तिको सन्देश छर्दै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युक्रेन र रसियाका कलाकारहरु नेपालमा एकसाथ शान्तिको सन्देश छर्दै ( भिडियो रिपोर्ट )

प्रमिला भण्डारी  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ ,फाल्गुन ५ ।  एक बर्षदेखि रसिया र युक्रेनबीच घमासान युद्व चलिरहेको छ।

युद्धले त्यस देशका लाखौं नागरिक विस्थापित भइरहेको बेला रसिया, युक्रेन लगायत १० देशका अन्तर्राष्ट्रिय कलाकारहरुले महाशिवरात्री पर्वको पूर्व सन्ध्यामा नेपालको पुरानो धार्मिक संस्कृतिलाई आफ्नो कलामार्फत प्रस्तुत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);