आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ५ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र विक्रिदर १४२ रुपैयाँ ४ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ६८ पैसा र विक्रिदर ९९ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);