आयुुर्वेद चिकित्सकको लाइसेन्सिङ परीक्षा चैत्रमा (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

आयुुर्वेद चिकित्सकको लाइसेन्सिङ परीक्षा चैत्रमा (सूचनासहित)

काठमाडौं, ३ फागुन । आयुर्वेद चिकित्सा परिषदले आयुर्वेद स्नातक उत्तिर्ण आवेदकहरुको स्थायी नाम दर्ता सम्बन्धि लाइसेन्सिङको परीक्षा चैत्रमा लिने भएको छ ।

परिषद नेपालले स्थायी नाम दर्ता सम्बन्धि लाइसेन्सिङ परीक्षा चैत्र ३ गते शुक्रबार सञ्चालन गर्दैछ ।

परिषदले परीक्षाको लागि फागुन ४ देखि १८ गतेसम्म नियमित शुल्क र फागुन १९ गतेदेखि २६ गतेसम्म विलम्ब शुल्क तिरी फाराम भर्न आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);