प्रधानमन्त्रीसँग कोरियाका राष्ट्रपतिका दुतद्धारा शिष्टाचार भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्रीसँग कोरियाका राष्ट्रपतिका दुतद्धारा शिष्टाचार भेट

काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न आज बिहान जाङ बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्री नीजि सचिवालयले दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);