चीनका राजदुत सोङले भेटे प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चीनका राजदुत सोङले भेटे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत एच ई मिस्टर चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् ।

आज बिहान सोङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डलाई भेट्न पुगेका हुन् ।

उनीहरुबीच नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);