अनेरास्ववियुको २३औं महाधिवेशन प्रज्ञा भवनमा शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनेरास्ववियुको २३औं महाधिवेशन प्रज्ञा भवनमा शुरु

काठमाडौं, २ फागुन । सत्तारुढ दल नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु भएको छ । प्रज्ञा भवनमा आयोजना गरिएको महाधिवेशनको उद्धाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

अध्यक्षमा बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच कडा टक्कर हुने देखिएको छ । उनीहरुबीच सहमति कायम भएमा अध्यक्षलगायत मुख्य पदमा चुनाव नहुने बुझिएको छ ।

उपाध्यक्ष कल्पना वाइबाले महासचिव र महासचिव पदमा उपमहासचिवहरु नरेश रोकाय, सुदर्शन शिवाकोटी, नारायण घर्ती, भाष्कर खनाल, गोविन्द गिरी, सचिव धर्म गिरी लगायतको दाबी छ । त्यस्तै, अनेरास्ववियुको उपाध्यक्षमा यसपटक हालका कोषाध्यक्ष जेनिश लामासहित मर्यादा विष्टलगायतले दावी गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);