कस्तो रहँला आजको मौसस | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

कस्तो रहँला आजको मौसस

काठमाडौं, १ फागुन । हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन। अहिले प्रदेश नं. १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, आज राति प्रदेश नं. १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply