फागुन ३ गतेदेखि लाइसेन्सको ७० अंकभार प्रणाली लागु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

फागुन ३ गतेदेखि लाइसेन्सको ७० अंकभार प्रणाली लागु हुँदै

काठमाडौं, १ फागुन । बागमती प्रदेशले आगामी फागुन ३ गतेदेखि चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा सय पुुर्णाङ्कमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली लागु गर्ने भएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको चौथो पटकको प्रयासपछि यो प्रणाली लागु गर्न लागिएको हो ।

यातायात व्यवस्था विभागले यो प्रणाली यसअघि धेरै पटक लागुगर्न खोजेपनि लागुगर्न सकेको थिएन । काठमाडौं उपत्यकाका चार र हेटौंडाको एक स्थानसहित पाँच स्थानका यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा लिने जनाईएको छ ।

१०० पुर्णाङ्कको प्रयोगात्कम परीक्षामा ७० अंक ल्याए उत्र्तिण हुन सक्छन् । उपत्यकाका चाबहिल, ठुलो भ¥याङ, एकान्तकुनाबाट यातायात कार्यालयहरुले परीक्षा लिनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);