आजको मौसम सफा रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आजको मौसम सफा रहने

काठमाडौं, २ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। अहिले प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभाग महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);