कस्तो रहँला आज दिनभरको मौसम | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

कस्तो रहँला आज दिनभरको मौसम

काठमाडौं, ३ फागुन । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् । अहिले प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसोː प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यसैगरी, आज राति प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);