आज विप्लवले पत्रकार सम्मेलन गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आज विप्लवले पत्रकार सम्मेलन गर्दै

biplov

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज पत्रकार सम्मेलन गर्दैछन् । महासचिव चन्दले काठमाडौंको जमलस्थित नाचघरमा आज दिउँसो १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागेको हुन् ।

उनले पछिल्ला राजनीतिक घटना क्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौताका बारेमा पछिल्ला काम कारबाहीका बारेमा जानकारी दिने बताइएको छ ।

कार्यक्रममा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्यहरु सहभागी हने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);