बुधबार विशेष पत्रकार सम्मेलन गर्दै विप्लव | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

बुधबार विशेष पत्रकार सम्मेलन गर्दै विप्लव

biplov

काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । विप्लवले काठमाडौंको जमलस्थित नाचघरमा बुधबार दिउँसो १ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

विप्लव पत्रकार सम्मेलनमा समसाययिक राजनीतिक विषयबारे बोल्ने बुझिएको छ । कार्यक्रममा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्यहरु सहभागी हने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);