राष्ट्रिय सभा उपाध्यक्ष उर्मिलाले लिइन शपथ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिलाले लिइन शपथ

काठमाडौं, २४ माघ । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गरेकी छिन् । नवनिर्वाचित उपाध्यक्ष अर्याललाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।

शपथ समारोहमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो । माओवादीकी सांसद अर्याल पर्साको जगरनाथपुरमा २०१३ सालमा जन्मिएकी हुन् ।

शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);