गण्डकी प्रदेश सभाको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गण्डकी प्रदेश सभाको बैठक आज

काठमाडौं, १४ माघ । गण्डकी प्रदेशसभाको आज बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने बैठकको कार्यसूची रहेको छ ।

गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेका थिए । उक्त विधेयक आजकै बैठकबाट पारित हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);