अब उपप्रधानमन्त्री होइन् पाँच वर्षमा प्रधानमन्त्री बन्ने गरि काम गर्छौः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

अब उपप्रधानमन्त्री होइन् पाँच वर्षमा प्रधानमन्त्री बन्ने गरि काम गर्छौः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आउने चुनावमा प्रधानमन्त्री हुने गरि काम गर्ने दाबी गर्नु भएको छ ।

आज पार्टी केन्द्रिय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपाली जनताबाट एक हजार उठाएर पार्टीलाई अगाडी बढाउने बताउनुभएको छ । लामिछानेले आफु पासपोर्ट प्रकरणमा दोषी ठहर भएर जेल परेपनि रास्वपाले चल्ने समेत बताउनुभएको छ ।

‘हामी नेपाली जनताबाट ५ वर्षका लागि १ हजार लिने छौं । व्यापारिक घरानाबाट अपार्दशी रुपमा लिदैनौ । सक्नेले १ हजार तिरेरे पार्टीको सदस्य लिनुहोला । आउने चुनावमा उपप्रधान तथा गृह होइन्, प्रधानमन्त्री बन्ने गरि काम गर्छौ । म जेल परेपनि रास्वपाले काम गर्छ’, उनले भने ।

Leave a Reply