संसदमा छेडखानी गर्ने काम म र मेरो दलबाट हुनेछैन्ः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

संसदमा छेडखानी गर्ने काम म र मेरो दलबाट हुनेछैन्ः रवि लामिछाने

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा हरुलाई होच्याउने काम आफु र आफु संलग्न दलबाट नहुने बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै लामिछानेले गरिमामय संसदमा एकअर्कालाई होच्याउने, अरुलाई तल पार्ने र छेडखानी गर्ने काम दाबी गर्नुभएको हो ।

उहाँले वर्षौ सम्म राज्य सञ्चालन गरेका दलहरुले राज्यका संयन्त्रहरुलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाउनुभयो । काम गर्नेलाई कानुन भन्दा पनि आदेश पालन बनाउने गरि निरिह बनाएर राखिएको उहाँको आरोप थियो ।

आफुमाथि उठेका प्रश्नको जवाफ दिदै लामिछानेले गृहमन्त्रालयल प्रणालीगत सुधारका लागि निरन्तर लागिरहेको भन्दै केहि समयमा नतिजा आउने बताउनुभएको छ ।

दलहरुले राज्यका संयन्त्रहरुलाई हिजो चलाए जसरी चलाउन छाडेमात्र आधा काम सहज हुने उहाँको भनाई थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);