रास्वपाको बैठक जारी रहँदा प्रधानमन्त्रीको टिप्पणी– मैले बुझेँसम्म समर्थन फिर्ता लिनुहुन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रास्वपाको बैठक जारी रहँदा प्रधानमन्त्रीको टिप्पणी– मैले बुझेँसम्म समर्थन फिर्ता लिनुहुन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठक सकेर बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो दाबी गर्नुभएको हो । ‘केही हुँदैन समर्थन फिर्ता लिनुहुन्न मैले बुझेसम्म,’ उहाँले भन्नुभयो ।

सरकारमा बस्ने वा नबस्ने भन्ने विषयको निर्णय गर्न रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक अहिले जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);