रास्वपा गम्भिर छलफलमा, बैठक लम्बियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रास्वपा गम्भिर छलफलमा, बैठक लम्बियो

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।

केन्द्रीय कार्यालयमा दिउँसो ४ः३० बजेबाट सुरु भएको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बसेको हो ।

रास्वपाको आजको बैठकले सरकार छाड्ने वा नछाड्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ ।

रास्वपाबाट सरकारमा २ मन्त्री र एक राज्यमन्त्री सहभागि रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);