भाडाका गाडीले सिंहदरबारमा प्रवेश पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भाडाका गाडीले सिंहदरबारमा प्रवेश पाउने

काठमाडौं, १८ माघ । सरकारले सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेश गर्न दिने भएको छ । सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको सरकारले भाडाका सवारी साधनलाई प्रवेश गर्न दिने व्यवस्था मिलाएको हो ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रायले जनाएको छ ।

यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाध रूपमा सिंहदरबारमा प्रवेश पाउने व्यवस्था थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);