अनाथालय प्रमुखले नै यौन दुर्व्यवहार गरेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अनाथालय प्रमुखले नै यौन दुर्व्यवहार गरेपछि…

काठमाडौं, १८ माघ । कञ्चनपुरमा बाल अनाथलयक प्रमुख पक्राउ परेका छन् । महेन्द्रनगरस्थित महाकाली बाल अनाथालय प्रमुख शंकर चन्दलाई प्रहरीले बालिकामाथि यौन दुर्व्यवहार गरेको अरोपमा पक्राउ गरेको हो ।
५० वर्षीय चन्द मंगलबार पक्राउ गरि पीडित र अन्य पाँच बालिकासँग सोधपुछ गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

एक बालिकाको गर्भपतन गराइएपछि सो घटना बाहिर आएको जानकारी पछि उनलाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बोल्न नसक्ने, प्रतिकार गर्न नसक्ने र नाइँनास्ती गर्न नसक्नेमाथि चन्दले यौनजन्य गतिविधि गर्ने गरेको खुलेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);