यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

भक्तपुर । ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका ९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबागलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका ९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी पूर्णले ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);