कैलालीमा अबैध लागूऔषध सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कैलालीमा अबैध लागूऔषध सहित पक्राउ

pakrau

कैलाली । टिकापुर नगरपालिका ८ सत्ती पुलस्थित सडकबाट ३० ग्राम ३ मिलिग्राम अबैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका १ बस्ने १९ वर्षिय राहुल रावल र बर्दिया गेरुवा गाउँपालिका ४ कटेजपुर बस्ने १९ वर्षीय जनक धामी रहेका छन् ।

से.७ प १३३८ नम्बरको स्कुटरलाई प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले जाँचको गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी स्कुटर चालक धामी र स्कुटरमा सवार रावललाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);