भाडाका घरमा सिंहदरबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

भाडाका घरमा सिंहदरबार

sthaniya taha

काठमाडौं, ८ जेठ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने, नारा यति बेला नसुहाउँदो देखिन थालेको छ ।

करिव एक बर्ष पुगेको गाउँको सिंहदरबारमा सिंह आएको तर दरबार नआएको जनगुनासो पनि चुलिन थालेको हो । चुनावका बेला हौसिएका जनप्रतिनिधि अहिले भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा तनावमा देखिन्छन् ।

अलमबीच गाउँको बलियो सरकार अधिकार अनि काम कर्तब्य नबुझेकै कारण कमजोर र निरीह जस्ता भएका छन् ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);