सन्दीपको निलम्वन फुकुवाबारे निर्णय लिन क्यानको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सन्दीपको निलम्वन फुकुवाबारे निर्णय लिन क्यानको बैठक बस्दै

काठमाडौं, १७ माघ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दैछ ।

मंगलवार पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवादमा छलफल र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);