एमालेकाे किचलाे थप उत्कर्षमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमालेकाे किचलाे थप उत्कर्षमा (भिडियाेसहित)

काठमाडाैं । सर्वोच्च अदालतले नेकपालाई एकिकरण भन्दा पहिले कै अवस्थामा फर्काइदिएपछि नेपालमा जारी राजनीति गतिरोध नयाँ मोडमा पुगेको छ ।

अदालतको फैसलापछि सत्तारुढ नेकपा एमाले भित्र अझै किचलो उत्पन्न भएको छ । माधव नेपाल सहित ४ जना नेताहरु ६ महिनाका लागि निलम्वन भएपछि नेपाल पक्ष यतिबेला आक्रामक ढंगले अघि बढेको छ ।

नेपाल पक्षले वडा स्तरदेखि केन्द्रसम्म समानान्तर संरचना विस्तारमा लागेसंगै किचलो थप उत्कर्षमा पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);