हुम्लाका युवा सुर्खेतमा मृत भेटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हुम्लाका युवा सुर्खेतमा मृत भेटिए

काठमाडौं, १७ माघ । सुर्खेतमा एक युवक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का मिलन बुमी मृत भेटिएको प्रहरीले जनाएको छ ।

२४ वर्षीय बुमी सोमबार राति ११ बजे मृत फेला परेको थिए । प्रहरीले  घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);