निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति तोक्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति तोक्दै

काठमाडौं, १६ माघ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने भएको छ । आयोगले आज राष्ट्रपति निर्वाचनसम्बन्धि कार्यक्रममा निर्वाचनको मिति पनि घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

त्यसका लागि १२ बजे आयुक्तहरुको बैठक बस्ने भएको छ । आयोगले मितिसँगै चुनावी कार्यतालिका पनि सार्वजनिक गर्नेछ ।

फागुन २५ देखि चैत्र १० गतेभित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गराउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);