गृह मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गृह मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्ने

काठमाडौं । गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री दाहाललाई तोकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै शुक्रबार पदमुक्त भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);