बिद्याको साथै कामदेवलाई पुजा गर्ने पर्व ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

बिद्याको साथै कामदेवलाई पुजा गर्ने पर्व ( भिडियो रिपोर्ट )

बिसंतर शाक्य  \ माउन्टेन् टेलिभिजन एचडी।

काठमाडौँ , माघ १३ । माघ महिनाको पञ्चमीतिथिको दिन बिशेषत हिन्दू धर्मालम्बीहरु विद्याको देवी सरस्वतीको पुजा गर्दछन् । बौद्ध धर्मालम्बीहरुले भने मन्जुश्रीको पुजा गर्दछन् ।

श्रीपंञ्चमीको दिन मन्जुश्री चैत्यको दर्शन गर्नाले मुर्ख बिद्वान हुने, कंगाल धनी हुने र महारोगी समेत निरोगी हुन्छ भन्ने विश्वास गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);