आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, १० माघ । आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने लगायतको कार्यसूची रहेको छ ।

साथै, बैठकले नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलिय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने पनि कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);