संसदमा आज आर्थिक सर्वेक्षण पेश हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संसदमा आज आर्थिक सर्वेक्षण पेश हुँदै

काठमाडौं, १४ जेठ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बस्ने बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश हुने छ ।

बिहान ११ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल भएपछि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाईको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ ।

छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);