राष्ट्रपतिमा रस्साकस्सी, कस्ले मार्ला बाजी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

राष्ट्रपतिमा रस्साकस्सी, कस्ले मार्ला बाजी ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी  \ माउण्टेन टेलिभिजन एच्डी। 

काठमाडौँ. माघ ८ ।  संविधानबमोजिन नेपालको कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित छ । तर दलहरुबीच कार्यकारी प्रधानमन्त्री भन्दा आलंकारिक राष्ट्रपतिमा बढी मोह पलाएको हो कि भन्ने देखिन्छ ।

राष्ट्रपति पदलाई कुनै न कुनै रुपमा आफ्नो राजनीतिक स्वार्थमा प्रयोग गर्न खोज्ने सोच ठूला दलहरुमा देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);