एमाले अध्यक्ष ओलीको भारतसँग हिमचिम बढ्दै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीको भारतसँग हिमचिम बढ्दै ( भिडियो रिपोर्ट )

काठमाडौँ ,माघ ८ \ माउण्टेन टेलिभिजन एच्डी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झण्डै एक दशकयता भारतप्रति खरो रुपमा प्रस्तुत हुँदै आउनुभएको छ। विशेषगरी नाकाबन्दीपछि उहाँले भारतसँगको दूरी बढाएर आलोचना गर्नुभयो ।  कुनैबेला भारतसँग उहाँको निकै सुमधुर सम्बन्ध रहेकोमा चिसिनुलाई चासोका साथ हेरियो ।

तर, पछिल्लो समय उहाँको भारतसँग हिमचिम बढ्दै गएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);