जनार्दन शर्माको दाबी– राष्ट्रपतिको उम्मेद्वार सत्ता गठबन्धनबाटै हुन्छ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जनार्दन शर्माको दाबी– राष्ट्रपतिको उम्मेद्वार सत्ता गठबन्धनबाटै हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिब जनार्दन शर्माले राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै हुने दाबी गरेका छन् ।

शनिबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले राष्ट्रपति पदका लागि गठबन्धनबाटै उमेदवार बन्ने दाबी गरेका हुन् ।

साथै, उनले गठबन्धन फुटाउने समय सकिएको समेत टीप्पणी गरेका छन् । उनले कांग्रेसको अपेक्षाबारे आफूलाई थाहा नभएको बताएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा दाबी गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);