जसपाले सभामुखमा देवराज घिमिरेलाई मतदान गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जसपाले सभामुखमा देवराज घिमिरेलाई मतदान गर्ने

काठमाडौं, ५ माघ । आज हुने सभामुखको निर्वाचनमा जनता समाजवादी पार्टीले सत्तागठबन्धनका उम्मेदवारलाई मत दिने भएको छ । आज बसेको जसपाको संसदीय दलको बैठकले नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने निर्णय गरेको हो ।

बुधबार सभामुख चयनका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल भएको थियो । अहिले प्रतिनिधि सभाको बैठक जारी छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);